संक्षेपमा बागलुङ

baglung map

नेपाल भित्रको सानो नेपाल नामले परिचित बागलुङ जिल्ला पश्चिमाञ्चल विकास क्षेत्रमा पर्ने प्राकृतिक रुपले चिटिक्क परेको सुन्दर पहाडी जिल्ला हो । पूर्वमा पर्वत, पश्चिममा रुकुम र रोल्पा,  उत्तरमा म्याग्दी तथा दक्षिणमा गुल्मी र प्यूठानसँग सिमा जोडिएको यस जिल्लाको क्षेत्रफल १ हजार ७ सय ८४ वर्ग किमि छ । ३ संसदिय राजनीतिक क्षेत्र, १३ इलाका र ५९ गाविस रहेको बागलुङको एक मात्र नगरपालिका बागलुङ नगरपालिका हो । बागलुङ बजार जिल्लाको मात्र सदरमुकाम नभएर धौलागिरी अञ्चलकै सदरबाक़ी

चर्चित स्थानहरु

मनै लठि्ठने प्राकृतिक सुन्दरता त छदै छ, साँस्कृतिक रुपमा पनि बागलुङ जिल्ला उत्तिकै धनी छ । सदरमुकाम बागलुङ बजारमै रहेको कालीका भगवती मन्दिर हिन्दु संस्कार अनुसार महत्वपूर्ण धार्मिक स्थल हो । नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटन सिकार आरक्ष यसै जिल्लामा पर्छ । गाजा दह, संसारकोट, भकुण्डे धुरी, हाडीकोट धुरी, पञ्जाकोट धुरी, चमेरे गुफा, रामकोट, घुबाक़ी